आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘सपनाको घर’मा नम्रता र शिशिरको रोमान्स

मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । गायक तथा युवा उद्योगी आरोहण श्रेष्ठको शब्द  तथा स्वर रहेको गीत ‘सपनाको घर’ सार्वजनिक भएको छ । गीतमा कोबिद बज्र र बिकेश बज्रको संगीत छ ।

गीतको भिडियोमा अभिनेत्री नम्रता सापकोटा र अभिनेता शिशिर शिवाकोटीको अभिनय छ । नम्रता र शिशिरको प्रेमकथा बुनिएको भिडियो नारायण प्रधानले निर्देशन गरेका हुन् । 

इलाम, झापा लगायतका स्थानमा छायांकन गरिएको भिडियो छायांकन रोशन महर्जन र अनिष तामाङ्ग छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया