फोटोफिचर
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
बुधबार, ०६ साउन २०८३, १२ : ५७
भक्तपुर । यतिबेला भक्तपुरका किसानहरूलाई खेतको काममा भ्याइनभ्याइ छ। आफूले रोपेको धान खेतका गराहरूमा उम्रिएका झारपात निकालेर गोडमेल गर्न किसानहरू व्यस्त बनेका छन्।
धान रोपाइँ सकिएसँगै खेतमा धानका बिरुवा छिप्पिँदै जाँदा अनावश्यक झारपात पनि बढेकाले गोडमेलको काम तीव्र पारिएको हो। धान बालीलाई राम्रोसँग सप्रिन दिन र उत्पादन बढाउन किसानहरू एकाबिहानैदेखि खेतका फाँटहरूमा पुगेर झार गोड्ने काममा खटिएका छन्।
_bcdLTWmQIX.jpg)
_aJO7jEnpVV.jpg)
_x2ug99aBPP.jpg)
_XESpl0OTl9.jpg)
_U5yYbPxqdE.jpg)
_n3aD7CD7w4.jpg)
_hTXd7TZ772.jpg)
_JnXlVTSWCC.jpg)
_XXGp9dHneJ.jpg)
_p1cUwoNapE.jpg)
_9pwWVNxS2F.jpg)
_I6sx9drloV.jpg)
_nkYNG6GWk0.jpg)
_w5GHLZHEPS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण