एलएलबी प्रथम वर्षको प्रवेश परीक्षाको आवेदन फाराम खुल्यो
बिहीबार, ३० चैत २०७९, ०८ : ४७
काठमाडौं । एलएलबी प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा आवेदन फाराम खुलेको छ । त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै परीक्षा फाराम भर्ने समय वैशाख १० गतेदेखि जेष्ठ ९ गतेसम्म तोकेको हो ।
प्रवेश परीक्षा फाराम तथा परीक्षा दस्तुर एक हजार दुई सय लाग्ने छ । न्यूनतम शैक्षिक योग्यता त्रि विबाट मान्यता प्राप्त शिक्षणसंस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रवेश परीक्षा जेठ २७ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुने छ । परीक्षा सम्बन्धित कलेजहरूबाट तोके अनुसार हुने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण