नारन पौडेल र अस्मिता डल्लाकोटीको स्वरमा मैना चरीलाई सार्वजनिक
आइतबार, ०३ वैशाख २०८०, ०८ : ११
काठमाडौँ । लोक गायक नारन पौडेल र गायिका अस्मिता डल्लाकोटीको स्वर रहेको नेपाली लोक गीत मैना चरीलाई सार्वजनिक गरिएको छ ।
कल्पना मनिषको प्रस्तुति रहेको गीतमा नारन पौडेलकै सङ्गीत रहेको छ । रामचन्द्र चन्दको एरेन्ज रहेको गीत मालिका स्टुडियोमा रेकर्ड गरिएको हो ।
सृजन बरालले निर्देशन गरेको गीतको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । राजु आरडी र सञ्चिता बोलाखे फिचर्ड गीत गलबन्दी रोदी घर नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण