शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् नेपालले मलेसियालाई हराएको खेल

तस्बिरमा हेर्नुहोस् नेपालले मलेसियालाई हराएको खेल

मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपालले मलेसियालाई पराजित गर्यो । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले विजयी सुरुवात गरेको हो ।
 
सुरुवाती फिल्डिङ गरेको नेपालले मलेसियालाई ६ विकेटले हराउने क्रममा सन्दीप लामिछाने र सोमपाल कामीले सामान ३–३ विकेट लिए । यस्तै, ललित राजवंशीले २ विकेट लिँदा गुल्शान झाले १ विकेट लिए ।
 
जवाफी ब्याटिङमा आएको नेपालले ८२ खेल बाँकी रहँदै मलेसियामाथि ६ विकेटको शानदार जित हात पारेको हो । 
तस्बिरहरु हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया