काठमाडौँको कपनमा चक्कु हानेर व्यवसायी महिलाको हत्या
बिहीबार, ०७ वैशाख २०८०, २० : ४१
काठमाडौँ । कपनको सरस्वीनगरमा चक्कु हानेर एक व्यवसायीको हत्या गरिएको छ । सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी नीरा पाण्डे आचार्यको बिहीबार हत्या भएको हो ।
स्थायी घर बगलुङको बढीगाड भएकी उनीमाथि चक्कु हान्नेको पहिचान खुलिनसकेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण