एकीकृत समाजवादी छाडेका मुकुन्द न्यौपाने एमाले प्रवेश
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेता न्यौपाने ३० जना भन्दा बढि नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तासहित एमाले प्रवेश गरेका हुन् ।
न्यौपाने लगायत माओवादीबाट एमाले प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी शर्माले ओलीले स्वागत गरेका थिए । त्यस्तै रसुवाका प्रेम तामाङ लगायतका दर्जन नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् । न्यौपानेसँगै चुडामणि जंगली, मुना वानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर दयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल पौडेल, तोरणबहादुर केसी, माया अधिकारी, दलबहादुर केसी, भिमकान्त पोखरेल, खेमराज आचार्य, चन्द्रकिशोर गौतम, देवी गिरी, चन्द्रप्रसाद गुरुङ, लालसिंह घताने, हर्कबहादुर गुरुङ, विकास तामाङ, सरोज घलान, वाल्बो तामाङ, सुकमान तामाङ, हर्कमान तामा लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण