शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकीकृत समाजवादी छाडेका मुकुन्द न्यौपाने एमाले प्रवेश

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेता न्यौपाने ३० जना भन्दा बढि...