प्रि–ओपन सेसनमा नेप्से सूचकमा ०.५४ अंकले उकालो
आइतबार, १० वैशाख २०८०, ११ : १६
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ । यस्तै, सताको पहिलो कारोबार नेप्से ०.५४ अंकले उकालो लागि २१०४.९४ विन्दुमा आएको छ । नेप्से सूचकमा ६ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनीमा ओरालो र १ कम्पनी स्थिर रहेको छ ।
यता आइतबार ६ कम्पनीको १ हजर १११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४९६ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनको १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण