तनहुँ १ मा ३८७९४ मतगणना सकियो, कसको कति मत ?
सोमबार, ११ वैशाख २०८०, १८ : ३६
तनहुँ । सोमबार साँझसम्म तनहुँ १ मा ३८७९४ मतपत्र गणना सकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ ।
यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछि परेका छन् । भट्टराईले ११६६९ मत पाउँदा वाग्लेले १९६५३ मत पाएका छन् ।
यस्तै एमालेका सर्वेन्द्र खनालले ६२३६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण