चितवन–२ मतगणना अपडेट : रवि लामिछाने ८९६७ मतले अगाडि
सोमबार, ११ वैशाख २०८०, २१ : ५३
काठमाडौँ । चितवन २ मा इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका ३ वटा वडाहरु मतगणना सकिँदा रास्वपाका उम्मेदवार रवि लामिछाने ८९६७ मतले अघि देखिएका छन् ।
लामिछानेले १२५४० मत प्राप्त गर्दा एमालेका रामप्रसाद न्यौपानेले ३५७३ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ३५५५ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण