प्रि-ओपन सेसनमा सेयर बजार घट्यो
मङ्गलबार, १२ वैशाख २०८०, ११ : ५७
काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा १.०३ अङ्कले बढेर १८८७.२९ विन्दुमा आएको हो ।
यससँगै १३ कम्पनीको ८५५ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ५२ हजार ४३२ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ । ६ कम्पनी घटेको र एक कम्पनी स्थिर रहेको छ ।
यता, १३ उपसूचकहरू मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ६ कम्पनीमा ओरालो लागेको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण