स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी, स्नातक उत्तीर्णले आवेदन दिन पाउने
बिहीबार, १४ वैशाख २०८०, १० : ०३
स्वास्थ्य बीमा बोर्डले दर्ता अधिकारी (नासु वा पाँचौँ तह सरह) पदमा कर्मचारी माग गरेको छ । करार सेवामा पदपूर्ति गर्नका लागि बोर्डले बिहीबार दरखास्त आह्वान गरेको हो ।
५५ जना माग भएको सो पदमा आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले बोर्डको कार्यालय टेकुमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण