खेलकुद
कतारको छैटौ विकेट गुम्यो, सन्दीपलाई दोस्रो सफलता
बिहीबार, १४ वैशाख २०८०, १४ : ०२
काठमाडौँ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले छैटौ विकेट गुमाएको छ । सन्दीप लामिछानेले कप्तान मोहमद रिजलानलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् । यसअघि उनले ओपनर जाहिर इब्राहिमलाई आउट गरेका थिए ।
सोमपाल कामीेले तीन विकेट र ललित राजवंशीले एक विकेट लिँदै कतारमाथि दबाब कायम राखेको छ । कतारले ६ विकेटको क्षतिमा ४१ रन बनाएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण