क्वाललम्पुर । एसीसी महिला प्रिमियर कप २०२६ मा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याउँदा भुटानले निर्धारित २० ओभरमा ८...