एसीसी प्रिमियर कप : अर्धशतक बनाएर कुशल आउट
शनिबार, १६ वैशाख २०८०, १३ : २९
काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा कुशल मल्ल ५७ रन बनाएर आउट भएका छन् । मल्ल सायेद मोनिबको बलमा क्याच आउट हुन पुगेका हुन् । उनले ४४ बलमा ४ चौका र ४ छक्का हिर्काए ।
कप्तान रोहित पौडेल ५१ रन बनाएरु खेलिरहेका छन् । वर्षाका कारण खेल प्रभावित भएपछि खेल ४२–४२ ओभरको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण