केन्द्रीय निर्देशन अनुसार लुम्बिनी प्रदेशमा तटस्थ बस्यौँ : राप्रपा
मङ्गलबार, १९ वैशाख २०८०, १५ : ०९
बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिँदा केन्द्रीय निर्देशनअनुसार तटस्थ बसेको राप्रपाले स्पष्ट पारेको छ। आज विश्वास मत राख्ने बेला राप्रपाले चौधरीको पक्ष वा विपक्षमा कतै पनि मत नहाल्ने निर्णय गरेको थियो ।
राप्रपा सांसद तथा पूर्वमन्त्री जानकी प्रसाद चौधरीले प्रदेशमा अस्थिरता पैदा भएकाले केन्द्रले कतै पनि नराख्न निर्देशन दिएको बताए । उनले यो सरकार पनि लामो समय नटिक्ने भन्दै तीन–तीन महिनामा सरकार फेर्ने खेलमा पाटी नलाग्ने बताए । लुम्बिनीको प्रदेशमा राप्रपाका ४ सांसद रहेका छन् । आजको बैठकमा पार्टीका दुई जना संसादकाे उपस्थिति रहेका थिए । राप्रपाले यसअघि एमालेको सरकारलाई भने समर्थन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
-
विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दार्चुलामा राज्यले गर्नुपर्ने काम धेरै छन् : सांसद ठगुन्ना
-
गभर्नर पौडेलको नयाँ अभ्यास : बजेटलाई सघाउने मौद्रिक नीतिको पूर्वगभर्नर नेपालद्वारा बचाउ
-
४४ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)
-
धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण