गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा कृष्ण देवकोटा
आइतबार, २४ वैशाख २०८०, १६ : ५६
पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्ण देवकोटा नियुक्त भएका छन् ।
आइतबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले देवकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
उपाध्यक्षमा देवकोटालाई नियुक्त गरेपनि अन्य सदस्य भने नियुक्त गर्न बाँकी छ । गोरखा पालुङटार ३ घर भएका देवकोटाले कोरियाबाट विद्यावारिधि गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण