एमाले केन्द्रीय कमिटी बैठक सुरु
शनिबार, ३० वैशाख २०८०, १४ : ५३
काठमाडौँ । नेकपा (एमाले) को तेस्रो दिनको केन्द्रीय कमिटीको पाँचौ बैठक सुरु भएको छ । ललितपुरस्थित एमाले मुख्यालयमा शनिबार बिहानदेखि बसेको स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
स्थायी कमिटी बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाएको बताइएको छ । एमालेले २०८४ को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको छ । २८ गतदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक स्थायी कमिटीले तय गरेको आगामी कार्ययोजना पारित गर्दै आजै समापन गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण