प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अङ्कले बढ्यो
बिहीबार, ०४ जेठ २०८०, १२ : ०५
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अङ्कले बढेको छ । यससँगै सूचक १८४६.६९ विन्दुमा आएको छ ।
२ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ६९० कित्ता सेयर कारोबार भएको हो ।
कुल १४ वटा कम्पनीको कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण