सबै खाले सिन्डिकेट कार्टेलिङको अन्त्य गरी व्यापार खुल्ला गरिने
शुक्रबार, ०५ जेठ २०८०, १७ : ००
काठमाडौँ । सरकारले सबैखाले व्यापार व्यवसायमा सिन्डिकेट तथा कार्टेलिङको अन्त्य गरिने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।
उनले स्वच्छ पारदर्शी व्यापार गरी सबैलाई आर्थिक आर्जन अधिकारका साथै मूल्य र स्वच्छतामा आम उपभोक्ताहरुको आधिकारको सुनिश्चितता प्रतिभूति दिलाउने सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
-
विपक्षी दलहरूको बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण