नीति तथा कार्यक्रम
निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाइने
शुक्रबार, ०५ जेठ २०८०, १७ : १८
काठमाडैँ । सरकारले आगामी आर्थिक वर्षदेखि निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउने जनाएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आन्तरिकसँगै अन्तर्राष्ट्रिय विमानस्थलहरुको स्तरोन्नतीसँगै विकासमा विशेष प्राथमिकता दिने जनाउँदै निजगढ विमानस्थल बनाउन अग्रसरता लिने जनाएका हुन् ।
यसअघि वन फडानी तथा रुख कटाउनका विवादकाबीच सर्वोच्चले सो विमानस्थल निर्माण कार्य रोक्न आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट घोषणाको मुखैमा सुदूरपश्चिम सरकारका मन्त्री फेरबदलः बजेटमा कस्तो पर्ला असर ?
-
चैते धानमा ‘नेक ब्लास्ट’ रोगको प्रकोप
-
‘भागदौड’ असार २६ मा प्रदर्शन हुने
-
विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित, तस्बिरहरू
-
इरान र इजरायलले रोके एक–अर्काविरुद्धको आक्रमण
-
अमेरिकी आक्रमणमा आगलागी भएको ट्यांकरबाट २४ भारतीय चालक दलको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण