भुटानी शरणार्थी प्रकरण
सिड्नी पुगेकी भनिएकी सांसद मञ्जु संसदमा !
शुक्रबार, ०५ जेठ २०८०, १७ : २८
१
काठमाडौं । भुटानी शरणार्थी प्रकरणपछि फरार भएकी भनिएकी मञ्जु खाण सदनमा उपस्थित भएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा खाण सहभागी भएसँगै उनी फरार भएको समाचार गलत रहेछ भन्ने पुष्टि भएको छ ।
पूर्व गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण पक्राउ परेसँगै उनकी श्रीमती एवम् सांसद मञ्जु खाण फरार भएको विभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रसारण र प्रकाशन गरेका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण