मेडिकल कलेजलाई पूर्ण क्षमतामा सञ्चालन गरिने
शुक्रबार, ०५ जेठ २०८०, १७ : ४३
काठमाडौँ । सरकारले आगामी वर्षमा मेडिकल कलेजहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेडिकल कलेजहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिने बताएका हुन् ।
आगामी ५ वर्षका लागि चिकित्सा शिक्षाका लागि विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आकलन गरी त्यही अनुसार पठनपाठनको व्यवस्था गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण