आगामी २ वर्षमा ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने सरकारको घोषणा
शुक्रबार, ०५ जेठ २०८०, १७ : ५०
काठमाडौँ । सरकारले आागामी २ वर्षमा ५ लाख नया रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । निजी क्षेत्रको सहकार्यमा सरकारले थप ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको हो ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै निजी क्षेत्रसँगको साझेदारीमा सरकारले राष्ट्रिय सीप तथा रोजगार कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
-
विपक्षी दलहरूको बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण