नक्कली भुटानी शरणार्थी प्रकरण
टोपबहादुर रायमाझी र बालकृष्ण खाणलाई म्याद थपका लागि अदालत लगियो (तस्बिरहरु)
आइतबार, ०७ जेठ २०८०, १६ : ३७
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।
नेताद्वय खाण र रायमाझीलाई आइतबार अपरान्ह जिल्ला अदालत काठमाडौं लगिएको हो । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा रायमाझी, खाण र पूर्व गृहसचिव टेकनारायण पाण्डे सहित १६ जना प्रहरीको हिरासतमा छन् । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण