फिल्म पत्रकारितालाई सबैले माया गरौँ : तिमल्सिना
सोमबार, ०८ जेठ २०८०, १३ : २३
काठमाडौंँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले फिल्म र फिल्म पत्रकारितालाई सबैले माया गर्नुपर्ने बताएका छन् । नेपाली कलासंस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन फिल्म र फिल्मी पत्रकारिताको महत्वपूर्ण भूमिका रहने उनको धारणा रहेको थियो ।
आइतबार साँझ चलचित्र पत्रकार संघको २४ औं वार्षिक उत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी तिमल्सिनाले नेपाली फिल्मलाई विश्वमा नै फरक पहिचान दिलाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरे ।
‘फिल्ममा कलाकारको अभिनय कस्तो छ, फिल्मले के भन्न खोजेको छ, फिल्म हेर्ने कि नहेर्ने भन्ने धेरै कुरा पत्रकारिताबाट आउने भएकाले यसलाई सबैले माया गर्नुपर्छ’ उनले भने । कार्यक्रममा ७ रंग पत्रकारले पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण