अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्षबीच भेटवार्ता
सोमबार, ०८ जेठ २०८०, १८ : ४०
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महत र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का क्षेत्रीय उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेट भएको छ ।
सोमवार अर्थ मन्त्रालयमा उपाध्यक्ष ब्रुक्स र अर्थ मन्त्रीबीच भेटवार्ता भएको हो ।
अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्रीसहित अर्थ सचिव अर्जुन पोखरेलको पनि सहभागिता रहेको थियो ।
उपाध्यक्ष बु्रक्सले गत शनिवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि (एमसीसी) परियोजना कार्यान्वयनको विषयमा छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण