काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले महामन्त्री गगन थापालाई पार्टीले दिएको जिम्मेवारी कति पूरा गर्नुभयो भनेर प्रश्न गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता...