यस्तो छ विश्वकप क्वालिफायरमा नेपालको खेल तालिका
मङ्गलबार, ०९ जेठ २०८०, १७ : ०६
काठमाडौँ । जिम्बाव्वेमा हुने आईसीसी विश्वकप क्वालिफायरका नेपालले खेल्ने खेलहरूको मिति सार्वजनिक भएको छ । नेपालले विश्वकप क्वालिफायरमा दुईवटा अभ्यास खेल तथा ४ वटा क्वालिफायर चरणका खेलहरू खेल्नेछ ।
नेपालले यूएई र ओमानविरुद्ध दुईवटा अभ्यास खेलहरू खेल्नेछ भने समूह चरणमा जिम्बाव्वे, अमेरिका, वेस्ट इन्डिज र नेदरल्याण्डविरुद्ध खेल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण