पूर्वराजालाई कर्णालीमा स्वागत, तस्बिरहरु
शनिबार, १३ जेठ २०८०, २३ : ०१
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह कर्णाली सुर्खेतको राजधानी वीरेन्द्रनगर पुगेका छन् । शाहलाई स्वागत गर्न ठुलो संख्यामा सर्वसाधारणहरु पुगेका थिए ।
शाहले त्यहाँ आयोजित सभालाई सम्बोधन पनि गरेका छन् । सभालाई सम्बोधन गर्दै पूर्वराजाले यसअघिझैँ अहिलेको व्यवस्थाप्रति प्रहार गरे । पछिल्ला दुई दशकमा अभ्यास हुँदै आएको लोकतान्त्रिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै पूर्व राजा शाहले अहिले धेरै कुरा थोरै काम भएको बताए ।
हेरौँ तस्बिरहरु :
_P2uOak8uhY.webp)
_ygps6ZZgWE.webp)
_Q3MKQBomv7.webp)
_iuMIFuutRK.webp)
_PKcvTmVPfi.webp)
_S3zru0dhwe.webp)
_Xsz98C92pr.webp)
_UqGiGjvxuO.webp)
_CNrt1VVZvP.webp)
_Cf7xjwoiPS.webp)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
-
५० हजार विद्युत् मिटर सातै प्रदेशमा पठाइयो, नयाँ मिटरका लागि निवेदन दिन आग्रह
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण