बजेट संवृद्धि सुशासन र सामाजिक न्याय लक्षित हुने
सोमबार, १५ जेठ २०८०, १६ : ३५
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संवृद्धि, सुशासन र सामाजिक न्यायमा लक्षित हुने बताएका छन् ।
सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्यलाई सम्बोधन गर्दै बजेटले वर्तमान आर्थिक परिदृष्यलाई समेत मनन गर्दै दिगो विकास र उद्यमशीलता विकास गरी गरिबी निवारण गर्ने लक्ष्य राखेको बताए ।
साथै बजेटले जन अपेक्षालाई सम्बोधन गर्ने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण