सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

खराब अवस्थाबाट अर्थतन्त्रलाई लयमा ल्याएको महतको दाबी, जथाभाबी नगर्दा दुरुपयोगको आरोप !

काठमाडौँ । ११ महिनासम्म देशको अर्थतन्त्रका जिम्मेवारी सम्हालेका निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई खराब स्थितिबाट लयमा ल्याएको दाबी गरेका छन् । मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार...