काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी कुनै पनि किसिमको आतङ्कवादको विरुद्धमा रहेको बताएको छ । शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै...