निर्यातमा अनुदान दिन ९० करोड बजेट
सोमबार, १५ जेठ २०८०, १७ : ३९
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा निर्यात प्रबद्र्धनका लागि नयाँ गन्तव्य पहिचान गर्ने भएको छ । नेपालको वैदेशिक व्यापार वृद्धि गर्न व्यापार सम्भावना भएको क्षेत्रको खोजी र निर्यात गन्तव्य समेत खोज्ने घोषणा भएको हो ।
यस्तै, छुर्पी, चिया र कफी लगायत वस्तुको निर्यात गर्ने लक्ष्यसहित बजेट विनियोजन भएको छ । यस्तै, हिमालयका पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने घोषणा समेत सरकारले गरेको छ ।
वातावरणलाई क्षति नहुने गरी ढुंगा र गिट्टी निर्यात गर्ने र निर्यातमा दिइँदै आएको रकम दिन ९० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण