दोधार चाँदनीमा सुख्खा बन्दरगाह निर्माण सुरु गरिने
सोमबार, १५ जेठ २०८०, १७ : ४३
काठमाडौँ । सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको कार्य प्रारम्भ गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दोधराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणको प्रारम्भ गरिने बताएका हुन् ।
एकीकृत जाँच चौकी, सुख्खा बन्दरगाह, कन्टेरन याड निर्माण, प्रयोगशाला स्तरोन्नति, लगायतका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण