बजेट भाषण
उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ करोड बजेट
सोमबार, १५ जेठ २०८०, १७ : ४७
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरणको योजना अघि बढाएको छ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी वर्षको बजेट घोषणा गर्दै सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरणको योजना अघि बढाएका हुन् ।
यस्तै, न्यूनतम ३ महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गर्ने, खाद्यान्नको भण्डारण गर्ने लगायतका योजना समेत बजेटमा समेटिएका छन् । प्रत्येक प्रदेशमा एक/एक वटा भण्डारण गोदाम बनाउने बताइएको छ ।
सरकारले आगामी वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण