बजेट भाषण
वन मन्त्रालयको बजेट १५ अर्ब
सोमबार, १५ जेठ २०८०, १७ : ५५
काठमाडौँ । आगामी आर्थिक वर्ष वन तथा वातावरण मन्त्रालयका लागि कुल बजेट १५ अर्ब ५६ करोड बजेट विनियोजन गरिएको छ ।
अर्थ मन्त्री प्रकाशशरण महतले १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेका हुन् । चालू आर्थिक वर्षमा १३ अर्ब मात्रै बजेट नियोजन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण