पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान
सोमबार, १५ जेठ २०८०, १७ : ५९
काठमाडौँ । पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान सञ्चालन हुने भएको छ । आगामी आर्थिक वर्षमा नेपालको पर्यटन व्यवसाय प्रवर्द्धन गर्न सरकारले उक्त नारासहित पर्यटन प्रवर्द्धन गर्ने भएको हो ।
यस्तै, हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पर्यटन पदमार्ग सञ्चालनमा ल्याइने, पशुपति विकास क्षेत्र कोषमा हिन्दु पर्यटन र लुम्बिनीमा बुद्ध धर्ममा आधारित पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने सरकारको घोषणा छ ।
हिमाली क्षेत्रमा रहेका महत्त्वपूर्ण गुम्बाको संरक्षण गर्ने, भूकम्पबाट क्षति पुगेका दरबारहरूको पुनः निर्माण सम्पन्न गर्ने समेत योजना बजेटमा अटाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण