नयाँ पर्यटकीय गन्तव्य खोज्न २ अर्ब बजेट, खप्तडमा केबलकार सञ्चालन गरिने
सोमबार, १५ जेठ २०८०, १८ : ०४
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्न २ अर्ब १३ करोड रुपैयाँ विनियोजन भएको छ । सरकारले पर्यटकीय गन्तव्य विकास गर्ने, सांस्कृतिक र महत्त्वपूर्ण सम्पदाको संरक्षणमा समेत यसको खर्च हुने छ ।
यस्तै, सबै प्रदेशमा एक/एक वटा हिल स्टेसन विकासको योजना समेत बजेटमा अटेको छ । पर्यटन प्रवर्द्धन गर्न हरियाली पार्कको निर्माण गर्ने र संरक्षित क्षेत्रभित्र ६२१ किलोमिटर करिडोर निर्माण गर्ने योजना समेत सरकारको छ ।
यस्तै, खप्तड लगायतका क्षेत्रमा केबलकार सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने समेत सरकारको घोषणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण