गुम्बा पूर्ण निर्माण कार्यलाई निन्तरता दिने
सोमबार, १५ जेठ २०८०, १८ : ०४
काठमाडौँ । सरकारले धादिङ, रसुवा , सिन्धुपाल्चोक र दोलखा लगायतका जिल्लाको गुम्बा पूर्ण निर्माण कार्यलाई निन्तरता दिने भएको छ ।
सरकारका अर्थमन्त्री डा.प्रकाश शरण महतले सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै दोलखा भीमसेन र दुप्चेश्व महादेव संरक्षण, पूर्वा विकास र सोन्दर्यकरण गर्ने बताए । सिन्धुलीगढी र ऐतिहासिक गढीहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उनले बताए । सरकारले भरतपुर विमान स्थालको स्तरोन्नतीगरी क्षेत्रीय विमान स्थलको रुपमा विकास गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण