खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न प्रोत्साहन गरिने
सोमबार, १५ जेठ २०८०, १८ : ११
काठमाडौं । सकारले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्नका लागि स्थानीय तहलाई प्रोत्साहित गरिने बताएका हुन् ।
पछिल्लो समय कतिपय पालिकाहरूले प्रतिस्पर्धाको माध्यमबाट प्रधानाध्यापक नियुक्त गर्दै आएका छन् । संघीय सरकारले आगामी वर्ष यसलाई थप प्रोत्साहन गर्ने घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण