आगामी वर्ष ५० हजार जनाको सीप परीक्षण प्रमाणीकरण गरिने
सोमबार, १५ जेठ २०८०, १८ : ११
काठमाडौँ । सरकारले आगामी वर्ष ५० हजार जनाको सीप परीक्षणको प्रमाणीकरण गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् मार्फत वर्ष ५० हजार जनाको सीप परीक्षणको प्रमाणीकरण गरिने बताए ।
स्वदेश तथा विदेशमा सीप सिकेको स्वघोषणाको आधारमा जनशक्तिको सीप परीक्षण गरी प्रमाणीकरण गर्ने व्यवस्था मिलाइने अर्थमन्त्री महतले बताए ।
प्राविधिक प्रशिक्षकहरूको दक्षता अभिवृद्धिका लागि प्राविधिक प्रशिक्षक अनुमतिपत्र प्रणाली कार्यान्वयनमा ल्याइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण