सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने
सोमबार, १५ जेठ २०८०, १८ : १८
काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै महतले स्वास्थ्य उपचारका लागि सरकारले विगतमा दिँदै आएको अनुदानलाई निरन्तरता दिइएको बताए ।
स्वास्थ्य बीमालाई पनि निरन्तरता दिइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण