कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाई ओभर
सोमबार, १५ जेठ २०८०, १८ : २४
काठमाडौँ । सरकारले कोटेश्वर सातदोबाटो र एकान्तकुनामा फ्लाई ओभर बनाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ग्वार्कोको फ्लाई ओभार आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने बताएका छन् ।
टोखा छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन आइएकोले बातावरणीय प्रभाव मूल्याङ्कन गरी अघि बढाउन १ अर्ब बजेट विनियोजन गरेको जानकारी गराएका छन् । यस्तै सिद्धबाबा सुरुङमार्ग निर्माणको कामलाई तीब्रता दिनेपनि महतले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण