वीर अस्पतालमा बर्न सेन्टर बनाइने
सोमबार, १५ जेठ २०८०, १८ : ५२
काठमाडौँ । सरकारले वीर अस्पतालको बर्न वाडलाई बर्न सेन्टर बनाउने भएको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दै वीर अस्पतालको बर्न वार्डलाई विकास गरी सुविधा सम्पन्न बर्न सेन्टरको रुपमा विकास गर्ने बताए । ‘काठमाडौंमा रहेको वीर अस्पतालको बर्न युनिटलाई विकास गरी सुविधा सम्पन्न बर्न सेन्टरको रुपमा विकास गर्न आवश्यक छ’ उनले भने ।
अर्थमन्त्री महतले संघीय अस्पतालमा रहेका प्रयोगशालाको स्तरोन्नति गर्ने बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रयोगशालालाई उपकरण, परीक्षण कीट, केमिकल, लगायतका सामग्री खरिद गर्न बजेट विनियोजन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण