संघीय अस्पतालमा एक चिकित्सक र एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्ने
सोमबार, १५ जेठ २०८०, १८ : ५८
काठमाडौँ । सरकारले संघीय अस्पतालहरूमा एक चिकित्सक, स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गदैं सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यक्रमका लागि २४ करोड बजेट विनियोजन गरिएको बताए । एक चिकित्सक, स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालनका लागि प्रोत्साहित गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण