बजेट भाषण
ब्याज अनुदानका लागि ११ अर्ब ५९ करोड बजेट
सोमबार, १५ जेठ २०८०, १८ : ५९
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ब्याज अनुदानका लागि ११ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
विदेशबाट नेपाल रेमिट्यान्स पठाउने नेपालीहरुलाई प्रोत्साहन गर्न रेमिट्यान्समा ब्याज दिने व्यवस्था यो वर्षपनि निरन्तर हुने छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्ष ब्याज अनुदानका लागि साढे ११ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण