शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भारतको संसद् भवनमा राखिएको नक्साको विरोधमा विद्यार्थीहरूको प्रदर्शन, तस्बिरहरू
फोटोफिचर

भारतको संसद् भवनमा राखिएको नक्साको विरोधमा विद्यार्थीहरूको प्रदर्शन, तस्बिरहरू

बुधबार, १७ जेठ २०८०

काठमाडौँ । भारतले आफ्नो नवनिर्मित संसद् भवनमा राखेको अखण्ड भारतको नक्साको विरोधमा संयुक्त संगठनले विरोध प्रदर्शन गरेका छन् । भारतले नेपालको भूभागलाई समेत सो नक्सामा समावेश गरेको भन्दै विद्यार्थीहरूले बुधबार विरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा उनीहरूले नाराबाजी गर्दै भारतको नक्सालाई समेत जलाएका थिए । सामाजिक सञ्जालमा भवनमा राखिएको नक्सा तस्बिर सार्वजनिक भएपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया