प्रधानमन्त्रीस्तरीय भ्रमणमा अग्निपथ र ईपीजीको विषयमा छलफल भएन : क्वात्रा
बिहीबार, १८ जेठ २०८०, १६ : ३२
नयाँदिल्ली । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीबीच अग्निपथ र ईपीजीको विषयमा छलफल नभएको बताएका छन् । दुई देशका प्रधानमन्त्रीले हैदरावाद हाउसमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्वात्राले यस्तो बताएका हुन् ।
विदेश मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा पत्रकारले अग्निपथको विषयमा प्रश्न सोधेका थिए । त्यसको जवाफ दिँदै क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीले विविध पक्षमा छलफल र सम्झौता गरेपनि अग्निपथ र ईपीजीको विषयमा छलफल नै नगरेको बताए । भारतले आफ्नो सैनिक सेवामा अग्निपथ लागू गरेपछि गोर्खा भर्ति हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण