शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ कार्तिक र कियाराको ‘सत्यप्रेम की कथा’को ट्रेलर

सोमबार, २२ जेठ २०८०

मुम्बई । ‘भूल भुलैया २’ जोडी कार्तिक आर्यन र कियारा आडवाणीलाई दर्शकले फेरि एकसाथ फिल्म ‘सत्यप्रेम की कथा’मा देख्न सक्नेछन् । फिल्म रिलिजका लागि अव केही दिन मात्र बाँकी छ ।
दर्शकको प्रतिक्षाको सूचीमा रहेको फिल्मको ट्रेलर सोमबार सार्वजनिक भएको छ । ट्रेलरमा कार्तिक र कियारा दुवै एकअर्काको मायामा हराएको देख्न सकिन्छ । सार्वजनिक लगतै ट्रेलर सामाजिक भाइरल भइरहेको छ ।

फिल्मका निर्देशन समीर विद्वास हुन् । फिल्म २९ जुनमा रिलिज हँुदैछ । फिल्ममा सुप्रिया पाठक कपुर, गजराज राव, सिद्धार्थ रेन्धरिया, अनुराधा पटेल, राजपाल यादव, निर्वाण सावन्त, शिखा तलसानिया लगायतको अभिनय छ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया